शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

रत्न शम्शेरको सम्झनामा मदनले गाए ‘मधुमासमा यो दिल’

काठमाडौं– वरिष्ठ गीतकार रत्न शम्शेर थापाको सम्झनामा गायक तथा संगीतकार मदन गोपालले ‘मधुमासमा यो दिल’ बोलको गीत गाएका छन् ।  स्वर्गीय थापाको १३औं दिनको पुण्य तिथिका दिन गोपालले थापाद्वारा...