रत्न शम्शेरको सम्झनामा मदनले गाए ‘मधुमासमा यो दिल’
मङ्गलबार, २७ जेठ २०७७, १९ : २८
काठमाडौं– वरिष्ठ गीतकार रत्न शम्शेर थापाको सम्झनामा गायक तथा संगीतकार मदन गोपालले ‘मधुमासमा यो दिल’ बोलको गीत गाएका छन् ।
स्वर्गीय थापाको १३औं दिनको पुण्य तिथिका दिन गोपालले थापाद्वारा रचना गरिएको अनि नारायण गोपालको स्वर रहेको उक्त गीत पुन रेकर्ड गरि सार्वजनिक गरेका हुन् ।
स्वर्गीय थापा र गोपालको सम्झनामा उक्त गीत पुनः गाएको गायक मदन गोपालले बताए । उनले कवि तथा गीतकार थापासँग उक्त गीत गाउन पहिले नै स्वीकृती लिएको बताए । गायक गोपालले भने, ‘रत्न शमशेरसँग उहाँ हुँदैमा गीत पुनः रेकर्ड गर्न चाहेको बताउँदा स्वीकृती दिनुभयो तर आज उहाँलाई नै सुनाउन पाइन । यसमा सार्है दुःख लागेको छ ।’

उक्त गीत पुनः गाएर नेपाली सांगितीक आकाशका धरोहरप्रति सम्मान दर्शाउन पाउँदा भने गर्भवान्वित महसुस भएको गोपालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट कार्यान्वयनमा कानुन बाधक छ : हर्कराज राई
-
बागमतीको बजेटः नयाँ कार्यक्रममा जोड दिँदा पुराना दर्जनौँ कार्यक्रम गायब
-
एसियन गेम्स छनोटमा धाँधली भएको भन्दै पौडी खेलाडी अदालतमा
-
लेबनान मामिलामा नेतान्याहुप्रति ट्रम्प असन्तुष्ट
-
मुख्यमन्त्री विजय र पत्नी संगीता अदालतमा अनुपस्थित, सम्बन्धविच्छेदको मुद्दाको पेसी सर्यो
-
गोडैता नगरपालिकाका वडाध्यक्ष पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण