सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

आफू कोरोना संक्रमित भएको थाहै नपाई निको भइन् ९६ वर्षीया वृद्धा

बुटवल - रूपन्देही सियारी गाउँपालिका–१ की ९६ वर्षीया एक वृद्धा आफू कोरोना संक्रमित भएको थाहै नपाई निको भएकी छन्। ती वृद्धालाई यही भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।...