सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा थप सात हजार नयाँ सङ्क्रमित थपिए

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा छ हजार ९१५ जना नयाँ सङ्क्रमित भएका हुन् ।  सोही...