आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारको स्थायित्वमा असर गर्दैन : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले हालै विकसित राजनीतिक घटनाक्रमले प्रदेश सरकारको स्थायित्वमा कुनै असर नपर्ने बताएका छन् । बिहीबार प्रेस संगठन नेपालका सुदूरपश्चिम प्रदेश समिति र कैलाली जिल्लाका पदाधिकारीहरूसँगको भेटमा...