आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गौरवको परियोजना ‘उज्यालो वीरगञ्ज अभियान’ सञ्चालनमा

नेपालको आर्थिक नगरी रुपमा स्थापित पर्साको वीरगञ्ज महानगरपालिकाले, गौरवको परियोजना ‘उज्यालो वीरगञ्ज अभियान’ सञ्चालन गर्दै आएको छ । भारतबाट नेपाल प्रवेश गर्ने प्रवेशद्वारका रुपमा रहेको महानगरपालिकामा सञ्चालन हुँदै आएको उक्त अभियान’ले...