मतगणना अपडेट
बझाङमा एमालेलाई पछ्याउँदै माओवादी
आइतबार, १६ वैशाख २०८१, १८ : ५७
इलाम । प्रदेश सभाको बझाङ–१ (१) मा जारी मतगणनामा नेकपा एमालेले आफ्नो अग्रता कायम राखेको छ । एमालेलाई माओवादी केन्द्र र नेपाली कांग्रेसले पछ्याइरहेको छ ।
एमालेका दमनबहादुर भण्डारीले २ हजार ८८ मतसहित अग्रता बनाइरहेका छन् । दोस्रो स्थानमा माओवादी केन्द्रका जनकबहादुर बुढाको १ हजार ३७२ मत रहेको छ भने नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहको १ हजार २९१ मत रहेको छ । एकीकृत समाजवादीका दिलबहादुर सिंहले ८६४ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण