सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

दुईवटा गधाको भार

एक दिन बिहानै अकबर बादशाह र उनको छोरा सलीम घुम्नको लागि बाहिर निक्ले । उनीहरुका साथमा बीरबल पनि थिए । बिहानीपखको शीतलता, मन्द मन्द चलिरहेको सुगन्धित हावाले उनीहरुको मन निक्कै...