गत आर्थिक वर्ष २०७७/७८ भित्र सरकारले लक्ष्यको ८२ दशमलव ८१ प्रतिशत राजस्व संकलन गरेको छ । १० खर्ब ७२ अर्ब २८ करोड ६१ लाख रुपैयाँ राजस्व संकलन लक्ष्य राखेको सरकारले...