शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

अब झाडापखालाविरुद्ध बालबालिकालाई ‘रोटा खोप’

काठमाडौं – नेपालमा पहिलोपटक झाडापखालाविरुद्धको ‘रोटा खोप’ सुरु गरिने भएको छ । बच्चा जन्मेको ६ सातामा पहिलो मात्रा र १० सातामा दोस्रो मात्रा दिइने गरी यही असारदेखि नै सो खोप...