आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

न्यून मध्यम आय मुलुकमा उक्लियो नेपाल

काठमाडौं – गत वर्षको तुलनामा प्रतिव्यक्ति आय ११० डलरले बढ्दा नेपाल न्यून आय भएका मुलुकबाट न्यून मध्यम आय भएका मुलुकको सूचीमा उक्लिएको छ ।  विश्व बैङ्कले बिहीबार सार्वजनिक गरेको...