सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बाल्टिमोरमा कोलम्बसको स्मारक तोडफोड

बाल्टिमोर । अमेरिकाको बाल्टिमोरमा प्रदर्शनकारीहरुले शनिबार राति क्रिस्टोफर कोलम्बसको स्मारक तोडफोड गरी इनर हार्बरमा बगाइदिएका छन् ।  बाल्टिमोरको लिटिल इटाली नाम गरेको शहरमा रहेको कोलम्बसको ऐतिहासिक स्मारक ढाल्न प्रदर्शनकारीले डोरीको...