बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

यी अस्पतालमा आकस्मिक सेवा निःशुल्क गर्ने तयारी

काठमाडौंं – देशभरका केन्द्रीय अस्पताल र केही प्रादेशिक अस्पतालमा आकस्मिक सेवा निःशुल्क गर्ने तयारी थालिएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ देखि कार्यान्वयन गर्ने गरी कुनै पनि व्यक्ति पैसा नभएर...