शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

यसकारण फुट्यो मेलम्ची सुरुङ

मेलम्ची (सिन्धुपाल्चोक) – मेलम्चीको पानी सुन्दरीजलसम्म पु¥याउन असार २१ गते सुरुङ परीक्षण थालियो। स्थानीय जनप्रतिनिधि, सरोकारवाला कसैलाई जानकारी नदिई कार्यक्रम गरियो। उता काठमाडौंमा खानेपानीमन्त्री बिना मगरले पत्रकार सम्मेलन गरी मेलम्ची...