शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

राम जन्मभूमि विवादः ठोरीमा भारतीयले उखेले सीमास्तम्भ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि पर्सा ठोरीमा रहेको भनेपछि एकाएक चर्चामा आएको ठोरीस्थित सीतागुफानजिकै रहेको सीमास्तम्भ भारतीयले उखेलेर फालेका छन् ।  ठोरीका स्थानीय बुद्धिजीवी प्रकाश खनालले...