शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भ्रष्टाचारले थिलथिलो रेडक्रस, अर्बौं अपचलन

काठमाडौं – सामाजिक सेवाको उद्देश्यसाथ स्थापित नेपाल रेडक्रस सोसाइटी भ्रष्टाचारले थिलथिलो भएको छ। समाज कल्याण परिषद्ले बनाएको अध्ययन अनुगमन समितिले रेडक्रसमा व्यापक बेथिति रहेको प्रतिवेदन सरकारलाई बुझाएको छ। उसले सरकारको...