आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको गागलफेदीमा पुरिएर एक युवकको मृत्यु

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । गागलफेदीस्थित सातघट्टेमा खसेको पहिरामा पुरिएर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब...