बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

वर्षा र बाढीका कारण सुडानमा ६० जनाको मृत्यु

खार्तुम– सुडानमा देशभर आएको वर्षा र बाढीका कारण ६० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार ती प्राकृतिक प्रकोपहरुमा परेर अरु १०१ जनाभन्दा...