बाढी पहिरो प्रभावितलाई विशिष्ट श्रेणीका पदाधिकारीले ५ दिनको तलब दिने
सोमबार, १४ असोज २०८१, १६ : ४३
काठमाडौँ । मनसुनजन्य विपद्मा परेकाहरूलाई राहत प्रदान गर्न विशिष्ट श्रेणीका पदाधिकारीहरूले ५ दिनको तलब दिने निर्णय गरिएको छ । सोमबार मुख्य सचिव एकनारायण अर्यालको नेतृत्वमा बसेको विपद् व्यवस्थापन सम्बन्धी बैठकले सो निर्णय गरेको हो ।
प्रभावित परिवारको राहतका लागी पाँच दिनको तलब रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ । यसबारे निजामती र अन्य राष्ट्रसेवकलाई पनि सहयोगका लागी आह्वान गर्ने निर्णय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण