मधेस सरकारले बाढी पहिरोमा मृत्यु भएका परिवारलाई १ लाख दिने
बुधबार, १६ असोज २०८१, १७ : १९
काठमाडौँ । मधेश प्रदेश सरकारले प्रदेशमा वर्षाका कारण बाढी पहिरो र डुबानमा परेर मृत्यु भएकाको परिवारलाई एक लाख रुपैयाँ राहत दिने भएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशमा विपदमा परेर मृत्यु भएकाको परिवारलाई एक लाख रुपैयाँ दिइने निर्णय भएको जानकारी दिए ।
उनले एकद्वार प्रणालीबाट उक्त राहत वितरण गरिने पनि बताए । जसका लागि आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण