मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकलाई काँग्रेसको आह्वान : सरकारको भरोसा छैन, आफूलाई सुरक्षित राखौं

काँग्रेसको कोभिड–१ अनुगमन समितिले देश कोभिड—१९ को संक्रमणको मारमा नेकपाको सरकार सत्ताको खिचातानीमा रमाइरहेको बताएको छ । लोकतान्त्रिक विधिबाट निर्वाचित सरकारहरुको इतिहासमा यस्तो संवेदनहिनता सरकार कहिले नदेखिएको समितिको ठहर छ । ...