शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाले एमसीसी पास गर्न दिएको दवाव खुला हस्तक्षेप : मोहनविक्रम सिंह (विज्ञप्तिसहित)

नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले अमेरिकाले नेपालका प्रमुख राजनीतिक दलका नेताहरुलाई फोन गरेर एमसीसी पास गर्न दिएको दवाव नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाभिमान माथिको खुला हस्तक्षेप भएको भन्दै...