काठमाडौं । गायक तथा संगीतकार अमृत क्षत्री पछिल्लो समय चर्चामा छन् । गीत ‘जहाजै चढेर’ को सफलतासँगै उनको पनि चर्चा चुलिएको हो । गीतमा शब्द, संगीत र स्वर उनकै रहेको छ ।...