पर्वत । महाशिला गाउँपालिका–६ मा रहेको फलाम खानी सञ्चालनको तयारीका लागि खानीसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ । निवर्तमान सरकारको मन्त्रिपरिषद्को बैठकबाट फलाम खानी सञ्चालनका लागि मन्त्रालय र सचिवलाई निर्देशन दिएपछि...