काठमाडौँ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले मध्यपूर्वमा देखिएको पछिल्लो तनाव र द्वन्द्वका बिच नेपालका लागि निर्यातको ठुलो अवसर सिर्जना भएको बताएका छन् । खाडी क्षेत्रमा...