शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरे कारबाही गर्न निर्देशन

काठमाडौँ – गृह मन्त्रालयले कोेरोना भाइरसबाट सङ्क्रमित नागरिकको स्वास्थ्य उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गर्नेलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गर्न निर्देशन दिएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण...