आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सञ्चालनमा आयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको संख्या ३ पुगेको छ । लामो समयसम्म नेपालको हवाई क्षेत्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले धानेको थियो । तर, लुम्बिनी अन्तर्राष्ट्रिय र पोखरा...