बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बसुन्धाराको आइसोलेशनबाट कोरोना संक्रमित थुनुवा फरार

काठमाडौं । कोरोना संक्रमण पुष्टि भएका थुनुवा प्रहरीको सुरक्षा घेरामा रहेको आइसोलेशनबाट भागेका छन् । लागुऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा रहेका काभ्रेको नमोबुद्ध नगरपालिका–६ घर भएका रमेश तामाङ शुक्रवार बिहानीपख भागेका...