शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

घाँटीबगर–टिङ्कर ‘मोटरेबल’ सडक बन्ने

काठमाडौँ – महाकाली करिडोर अन्तर्गतको घाँटीबगर–टिङ्कर ‘मोटरेबल’ सडक निर्माण गर्न सर्वेको काम सुरु भएको छ । कुल ८७ किलोमिटर लम्बाइको यो सडक निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ । नेपाली सेनाले दार्चुलाको...