शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय सेनाध्यक्षको भ्रमण : सैनिक कूटनीतिदेखि पर्यटन प्रबर्द्धनसम्म

काठमाडौँ । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको नेपाल भ्रमण सैनिक कूटनीतिमा मात्र सीमित नरही धार्मिक, सांस्कृतिक, पर्यटकीय र स्वास्थ्य कूटनीति प्रबद्र्धनका हिसाबले निकै महत्वपूर्ण सावित भएको छ ।  प्रधानसेनापति...