मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

कास्कीमा एक हजार ८७४ खरका छाना विस्थापन गरिने

जिल्लामा आर्थिक हिसाबले कमजोर परिवारका घरको छाना जस्तापाताले छाउन अनुदान रकम दिइने भएको छ । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत जिल्लाका पाँचवटै स्थानीय तहमा अर्थाभावले खरको छाना छाउन बाध्य परिवारको तथ्याङ्क...