आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पोर्चुगलमा चार तलामाथिबाट हामफालेर नेपाली युवकद्वारा आत्महत्या

बझाङका युवक सुरत कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको छात्रावासबाट हाम फालेर आत्महत्या गरेका छन् । पोर्चुगललाई कर्मथलो बनाउँदै आएका उनी आज शुक्रबार नेपाल जाने तयारीमा थिए ।  फेसबुकमा...