सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

३ प्रतिशत ‘शिक्षा समता शुल्क’ तत्काल खारेज गर्न क्रान्तिकारीको माग

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले सरकारले शिक्षा क्षेत्रमा लगाएको ‘शिक्षा समता शुल्क’ को विरोध गरेको छ ।  संगठनका केन्द्रीय संयोजक वीरेन्द्र शाहले शुक्रबार एक प्रेस वक्तव्य...