शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा अझै धेरै संक्रमित परीक्षणमा छुटेको दाबी

  कोरोना परीक्षण गराउनेमध्ये धेरै प्रतिशतमा संक्रमण देखिनुले अझै धेरै संक्रमित छुटेको हुन सक्ने दाबी विश्व स्वास्थ्य संगठनका अधिकारीहरूको छ । नेपालमा कुल परीक्षण गराएकामध्ये २० प्रतिशत हाराहारीमा संक्रमण भेटिएको...