बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

न सर्टिफिकेट, न विद्यालय : २६ वर्षदेखि अध्यापन मै सक्रिय जीवछ मास्टर !

२०४७ सालमा दोस्रो श्रेणीमा एसएलसी पास गरेर उच्च शिक्षाका लागि भारतको एउटा कलेजमा भर्ना भएका उनले २०५० सालमा आइएससी पास गरे । त्यसपछि उनलाई ‘मास्टरी गर्ने’ (पढाउने) रहर जाग्यो ।...