काठमाडौं । धर्मगुरु कृष्णबहादुर गिरी उर्फ सिद्धबाबाको बलात्कार मुद्धा फैसला गरेपछि न्यायाधीश अर्जुनप्रसाद कोइराला विवादमा तानिए । महा–न्यायाधिवक्ता अग्निप्रसाद खरेल र चार जना नायव महान्यायाधिवक्ताले प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भेटेर सो...