आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवल उपमहानगरमा कोरोनाले थलिएका आयोजनाहरु धमाधम बन्दै

कोभिड–१९ का कारण गतवर्ष कार्यान्वयन हुन नसकेका योजनाहरुलाई यो वर्ष सम्पन्न गर्न लागि बुटवल उप–महानगरपालिका जोडतोडले लागेको छ । कोरोनाका  कारणले धेरै आयोजनाहरु समयमै सम्पन्न हुन सकेका थिएनन् । ...