शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

माधव पक्षका सांसद आज बालुवाटार जाँदै

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा माधव पक्षका सांसदहरुसमेत सहभागी हुने भएका छन् ।...