बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

वामपन्थी नेता मानन्धरको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलले वामपन्थी अग्रज नेता विष्णु बहादुर मानन्धरको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको उपचारका क्रममा यही चैत १६ गते ललितपुरस्थित पाटन अस्पतालमा निधन भएको...