वामपन्थी नेता मानन्धरको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त
मङ्गलबार, १७ चैत २०७७, १५ : १९
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलले वामपन्थी अग्रज नेता विष्णु बहादुर मानन्धरको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको उपचारका क्रममा यही चैत १६ गते ललितपुरस्थित पाटन अस्पतालमा निधन भएको हो ।
काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गरेका छन् । स्व.मानन्धर रौतहट, बारा र पर्सा जिल्लामा किसान नेताका रुपमा परिचित रहेका थिए । सरल र शान्त स्वभावका धनी मानन्धर आदर्श व्यक्तित्वका रुपमा स्थापित रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण