सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकारलाई काम गर्ने वातावरण बनाउन आग्रह (भिडियो सहित)

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कोरोना महामारीको बेलामा पत्रकारहरुलाई स्वास्थ्य सतर्कताका साथ काम गर्ने वातावरण बनाउन सञ्चार गृहसँग आग्रह गरेका छन् । सोमबार विश्व प्रेस स्वतन्त्रता दिवसको...