काठमाडौँ । व्यवस्था उल्टाउने उद्देश्यसहित बिहीबारदेखि आन्दोलन सुरु गरेका राजावादीहरूले शनिबार राजधानी काठमाडौँमा प्रदर्शन गरेका छन् ।
आज नारायणहिटी दरबार क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेका थिए । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा जारी गरेपछि राजावादी समूह ‘संयुक्त जनआन्दोलन समिति’ले पूर्वनिर्धारित प्रदर्शनस्थल परिवर्तन गरेर शान्तिवाटिका (रत्नपार्क) मा प्रदर्शन गरेको हो ।
राजावादीको आन्दोलन शान्तिवाटिकाबाट बालुवाटारतर्फ र्यालीसहित अगाडि बढेको छ। सो क्रममा त्रिचन्द्र अगाडी केहीबेर धकेलाधकेलसमेत भएको थियो । यस क्रममा घुसपैठ गरेको आरोपमा १ जना पक्राउ समेत परेका छन्।
_eR4xnIIP9e.jpg)
_nkXwvX5s7E.jpg)
_8j6eHYZOHj.jpg)
_HaSxWyxPB4.jpg)
_kpgQSD9a0H.jpg)
_I9NEDY8jvF.jpg)
_6Lz78CGyZx.jpg)
_a0EU7b3Qfz.jpg)
_WZYf2k3fFF.jpg)
_fPQygsszY5.jpg)
_psRhCRSc0a.jpg)
_k26wF2Y25E.jpg)
_KzvjXkMOBE.jpg)
_W2Zl7ScHB6.jpg)
_4NN6WZErpV.jpg)
_r9ePmmxETN.jpg)
_JQMFNs0fxz.jpg)
_yGOFtp3NMN.jpg)
_btqp2GOMf6.jpg)
_CioPAXpkGh.jpg)
_EcIlTw99B7.jpg)
_k2fYZF7h7d.jpg)
_VDGy9B77Lx.jpg)
_Lv4pDFRI1H.jpg)
_5LWcDjthZd.jpg)
_tZIc7xfX8d.jpg)
_Tu2Wa0eP1t.jpg)
_fFZ3WlTH4S.jpg)
_MacruDFrcf.jpg)
प्रतिक्रिया