यूईएफए च्याम्पियन्स लिगः ‘हाफ टाइम’ सम्म पीएसजीको अग्रता कायमै
आइतबार, १८ जेठ २०८२, ०१ : ४२
सारांश
- च्याम्पियन्स लिग फाइनलमा पीएसजीले इन्टर मिलानविरुद्ध २-० को अग्रता बनाएको छ।
- खेल जर्मनीको म्युनिखस्थित एलियान्ज एरिनामा भइरहेको छ।
- पीएसजीका लागि अच्राफ हाकिमी र डेसिरे डुएले गोल गरेका छन्।
काठमाडौं। युरोपेली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन लिगको फाइनलमा पीएसजीले २ः० को अग्रता कायमै राखेको छ ।
जर्मनीको म्युनिख एलियान्ज एरिनामा जारी पेरिस सेन्टजर्मेन (पिएसजी) र इटालियन क्लब इन्टर मिलानबीचको खेलमा पीएसजीले २ः० को अग्रता कायमै राखेको हो।
जारी खेलको १२ औं मिनेटमा अच्राफ हाकीमीले गोल गर्दै आफ्नो समूहलाई अग्रता दिलाएका छन्। खेलको २० औं मिनेटमा डेसिरे डुए थप एक गोलले अन्तर बढाउँदै अग्रता लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण