बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा २ लाख नगदसहित ९ जुवाडे पक्राउ

रौतहटमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । जिल्लाको चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरस्थित अशोका होटलमा जुवातास खेलिरहेको अवस्थामा गरुडा नगरपालिका–४ गरुडा बजार बस्ने २५ वर्षीय रामशरण चौरसिया लगायत ९...