सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

दुई हजार जरिवाना तिरेर गणेश लामा रिहा

गुण्डा भनेर चिनिने काँग्रेस निकट युवा गणेश लामा दुई हजार जरिवाना तिरेर छुटेका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारीले उनलाई दुई हजार जरिवाना लिएर रिहा गर्न आदेश गरेका हुन् ।  ...