सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंंकको एक्काईसौं वार्षिक साधारण सभा सम्पन्न,  १०.४७ प्रतिशतको लाभांश पारित

काठमाडौं । महालक्ष्मी विकास बैंककोे एक्काईसौं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा शुक्रबार सम्पन्न भएको छ । सभाले आ.व. २०७८÷७९ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि...