मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली ‘डिएसपी’ पक्राउ

आफुलाई प्रहरी नायव उपरिक्षक (डिएसपी) बताउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका–६ बस्ने ४४ वर्षीय कृष्णप्रसाद ढुंगाना उर्फ डा. एसके ढुंगानालाई पक्राउ...