शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कपिल सापकोटाको ला ला ल्यान्ड सार्वजनिक

गायक कपिल सापकोटाको नयाँ गीत ला ला ल्याण्ड सार्वजनिक भएको छ । यस गीतलाई मिस्टा चाम्लिङले मिक्सिङ तथा मास्टरिङ गरेका छन् । मेक मनी रेकर्डको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको...