कपिल सापकोटाको ला ला ल्यान्ड सार्वजनिक
बिहीबार, ०३ असार २०७८, १७ : ३९
गायक कपिल सापकोटाको नयाँ गीत ला ला ल्याण्ड सार्वजनिक भएको छ । यस गीतलाई मिस्टा चाम्लिङले मिक्सिङ तथा मास्टरिङ गरेका छन् । मेक मनी रेकर्डको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोलाई २ लाख ५० हजारभन्दा धेरैपटक हेरिएको छ । डिप स्पेस डट कोले यसको भिडियो निर्माण गरेको छ ।
लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय कपिलले यसअघि पनि विभिन्न गीतहरू गाइसकेका छन् । उनी फरक स्वादका गीतहरू गाउन रुचाउँछन् । चाडैं अर्को, गीत पनि सार्वजनिक गर्ने तयारी रहेको कपिलले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण