सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

एनआरएन द सिङ्गरको डिजिटल अडिशन शुरु

गैरआवासीय नेपाली संघले आयोजना गर्न थालेको ‘एनआरएन द सिङ्गर’को भव्य उद्घाटन भएको छ। विश्वभरका नेपाली भाषी गायन प्रतिभा पहिचान गर्न  एनआरएन द सिङ्गरको आयोजना गरिएको हो ।  आइतबार भर्चुअल माध्यमबाट...